ज्याक्स सिराक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ज्याक्स सिराक
1997 portrait photograph of a 64-year-old Chirac
१९९७ मा सिराक
फ्रान्सको राष्ट्रपति
कार्यकाल
१७ मे १९९५ – १६ मे २००७
प्रधानमन्त्री
पूर्वाधिकारीफ्रान्कोइस मिटर्यान्ड
उतराधिकारीनिकोलस सारकोजी
155 औं र 159 औं फ्रान्सको प्रधानमन्त्री
कार्यकाल
२० मार्च १९८६ – १० मे १९८८
राष्ट्रपतिFrançois Mitterrand
पूर्वाधिकारीLaurent Fabius
उतराधिकारीMichel Rocard
कार्यकाल
२७ मे १९७४ – २५ अगस्ट १९७६
राष्ट्रपतिValéry Giscard d'Estaing
पूर्वाधिकारीPierre Messmer
उतराधिकारीपेरिसको मेयर
पेरिसको मेयर
कार्यकाल
२० मार्च १९७७ – १६ मे १९९५
सहायक
पूर्वाधिकारीपद पुन: स्थापना भएको
उतराधिकारीJean Tiberi

ज्याक्स रेने सिराक (ब्रिटिस: /ˈʃɪəræk/,[१][२] अमेरिकी: /ʒɑːk ʃɪəˈrɑːk/ ( ),[२][३][४] फ्रान्सेली: [ʒak ʁəne ʃiʁak] ( ); १९३२ नोभेम्बर २९ – २०१९ सेप्टेम्बर ६) १९९५ देखि २००७ सम्म फ्रान्सको राष्ट्रपति भएका एक फ्रान्सेली राजनीतिज्ञ हुन्। [५] सिराक यस अघि १९७४ देखि १९७६ सम्म र १९८६ देखि १९८८ सम्म फ्रान्सको प्रधानमन्त्री र १९७७ देखि १९९५ सम्म पेरिसको मेयर पनि बनेका थिए।

दुई पटकसम्म फ्रान्सको राष्ट्रपति र प्रधानमन्त्रीका रूपमा काम गरेका सिराकको पहलमा युरोपमा एकल मुद्रा प्रचलनमा ल्याइएका थियो। उनले अमेरिकाद्वारा सन् २००३ मा इराकमा गरेको आक्रमणलाई सशक्त विरोध गरेकोले वासिङ्टनसँगको सम्बन्धमा समेत समस्या आएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Chirac, Jacques", लेक्सिको सअ शब्दकोश, अक्सफोर्ड विश्वविद्यालय प्रेस, अन्तिम पहुँच २२ अगस्ट २०१९ 
  2. २.० २.१ "Chirac, Jacques", Longman Dictionary of Contemporary English, Longman, मूलबाट २२ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अगस्ट २०१९ 
  3. "Chirac", The American Heritage Dictionary of the English Language (5th संस्करण), Boston: Houghton Mifflin Harcourt, अन्तिम पहुँच २२ अगस्ट २०१९ 
  4. "Chirac", Merriam-Webster Dictionary, अन्तिम पहुँच २२ अगस्ट २०१९ 
  5. He was ex officio Co-Prince of Andorra