गणेशप्रसाद तिमिल्सिना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणेशप्रसाद तिमिल्सिना
Chairperson of the
National Assembly of Nepal
कार्यकाल
२०७४/११/२१–२०८०/११/२०
राष्ट्रपतिBidhya Devi Bhandari
Ram Chandra Poudel
सहायकशशिकला दहाल
उर्मिला अर्याल
पूर्वाधिकारीडा. मोहम्मद मोहसिन as Parliament of the Kingdom of Nepal
Position established
उतराधिकारीनारायणप्रसाद दाहाल
व्यक्तिगत विवरण
जन्म (1960-12-10) १० डिसेम्बर १९६० (उमेर ६३)[१]
Modi Rural Municipality-7, Parbat, Gandaki Province, Nepal
राजनीतिक दलCommunist Party of Nepal (Unified Marxist–Leninist)
अभिभावकs
  • Tulasi Prasad Timilsina (पिता)
  • Hira Devi Timilsina (आमा)

गणेशप्रसाद तिमिल्सिनाा (जन्म विसं २०१८ जेठ १२) राष्ट्रिय सभाका अध्यक्ष थिए।[२]

पर्वत जिल्लाको मोदी गाउँपालिका-७ मा जन्मिएका उनी नेकपा एमालेका नेता पनि थिए। २०७४ फागुन ३० गते राष्ट्रिय सभा अध्यक्षमा निर्विरोध[३] निर्वाचित तिमिल्सिना २०३५–२०३६ सालको विद्यार्थी आन्दोलनसँगै राजनीतिमा सक्रिय भएका थिए। २०७० सालमा एमालेको नवौँ राष्ट्रिय महाधिवेशन (काठमाडौं) बाट पोलिट्ब्युरो सदस्यमा निर्वाचित उनले ४ नम्बर प्रदेश सहसंयोजकको जिम्मेवारी पनि पाएका थिए। उनी २०५४ सालमा पर्वत जिल्ला विकास समितिको सभापतिमा निर्वाचित भएका थिए।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नाम: गणेश प्रसाद तिमिल्सिना", अन्तिम पहुँच ५ नोभेम्बर २०१९ 
  2. https://na.parliament.gov.np/np/members/12
  3. https://annapurnapost.com/news/93105-93105
  4. www.gorkhapatraonline.com/news/24376