गणेशप्रसाद तिमिल्सिना
स्वरूप
गणेशप्रसाद तिमिल्सिना | |
|---|---|
| Chairperson of the National Assembly of Nepal | |
| कार्यकाल २०७४/११/२१–२०८०/११/२० | |
| राष्ट्रपति | Bidhya Devi Bhandari Ram Chandra Poudel |
| सहायक | शशिकला दहाल उर्मिला अर्याल |
| पूर्वाधिकारी | डा. मोहम्मद मोहसिन as Parliament of the Kingdom of Nepal Position established |
| उतराधिकारी | नारायणप्रसाद दाहाल |
| व्यक्तिगत विवरण | |
| जन्म | १० डिसेम्बर १९६०[१] Modi Rural Municipality-7, Parbat, Gandaki Province, Nepal |
| राजनीतिक दल | Communist Party of Nepal (Unified Marxist–Leninist) |
| अभिभावकs |
|
गणेशप्रसाद तिमिल्सिनाा (जन्म विसं २०१८ जेठ १२) राष्ट्रिय सभाका अध्यक्ष थिए।[२]
पर्वत जिल्लाको मोदी गाउँपालिका-७ मा जन्मिएका उनी नेकपा एमालेका नेता पनि थिए। २०७४ फागुन ३० गते राष्ट्रिय सभा अध्यक्षमा निर्विरोध[३] निर्वाचित तिमिल्सिना २०३५–२०३६ सालको विद्यार्थी आन्दोलनसँगै राजनीतिमा सक्रिय भएका थिए। २०७० सालमा एमालेको नवौँ राष्ट्रिय महाधिवेशन (काठमाडौं) बाट पोलिट्ब्युरो सदस्यमा निर्वाचित उनले ४ नम्बर प्रदेश सहसंयोजकको जिम्मेवारी पनि पाएका थिए। उनी २०५४ सालमा पर्वत जिल्ला विकास समितिको सभापतिमा निर्वाचित भएका थिए।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नाम: गणेश प्रसाद तिमिल्सिना", अन्तिम पहुँच ५ नोभेम्बर २०१९।
- ↑ https://na.parliament.gov.np/np/members/12 वेब्याक मेसिन अभिलेखिकरण २०२२-०९-२२ मिति
- ↑ https://annapurnapost.com/news/93105-93105
- ↑ www.gorkhapatraonline.com/news/24376