स्वान्टे पाबो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्वान्टे पाबो
Svante Pääbo

जन्म (1955-04-20) २० अप्रिल १९५५ (उमेर ६८)
स्टकहोम, स्वीडेन
शिक्षाउप्साला विश्वविद्यालय (पिएचडी)
चिनारीको कारणपुराउत्पत्ति
जीवनसाथी
सन्तान
पुरस्कार
वैज्ञानिक करियर
क्षेत्र
शिक्षा
  • म्याक्स पल्याङ्क इन्स्टिच्युट फर इभोल्युस्नरी एन्थ्रोपोलोजी
  • ओकिनावा इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी
Thesisएडेनोभाइरसको E19 प्रोटिन कसरी प्रतिरक्षा प्रणालीलाई नियन्त्रित गर्दछ (सन् १९८६)

स्वान्टे पाबो रोयल सोसाइटीको सदस्य (स्वीडेनी: [ˈsvânːtɛ̂ ˈpʰɛ̌ːbʊ̂];[३]; जन्म: सन् १९५५ अप्रिल २०) एक स्विडेली-इस्टोनियाली आनुवांशिक वैज्ञानिक हुन्।[४] पेलियोजेनेटिक्स अर्थात् पुराउत्पत्ति विज्ञानको संस्थापकहरू मध्येको एकको रूपमा उनले नियनडर्थल प्रजातिको सजीवमाथि विशेष काम गरेका छन्।[५] उनी सन् १९९७ देखि जर्मनीको लिपजिगमा रहेको म्याक्स पल्याङ्क इन्स्टिच्युट फर इभोल्युस्नरी एन्थ्रोपोलोजीमा जेनेटिक्स विभागको संस्थापक निर्देशक हुन्। उनी जापानको ओकिनावा इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीमा प्राध्यापकको रूपमा सेवा गरिरहेका छन्।[६][७][८][९]

उनले मानवको पूर्वज मानिने नियन्डर्थल प्रजातिको आनुवांशिक कोड पत्ता लगाएवापत उनलाई सन् २०२२ को क्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कार दिइएको थियो।[१०][११][१२][१३]

शिक्षा र प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

शोध र करियर[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Professor Svante PÄÄBO | Jeantet", १ अक्टोबर २०१७, मूलबाट १६ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अक्टोबर २०२१ 
  2. "Svante Paabo", London: Royal Society, २०१६, मूलबाट २९ अप्रिल २०१६-मा सङ्ग्रहित।  One or more of the preceding sentences incorporates text from the royalsociety.org website where:

    "All text published under the heading 'Biography' on Fellow profile pages is available under Creative Commons Attribution 4.0 International License." --"Royal Society Terms, conditions and policies", मूलबाट सेप्टेम्बर २५, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०३-०९ 

  3. Lena Nordlund, Annlouise Martin (Producers) (१४ अगस्ट २०१४), Svante Pääbo (MP3) (Radio), Sveriges Radio, event occurs at 1:15, मूलबाट ३ अक्टोबर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २ मे २०१८ 
  4. ढाँचा:Google scholar id
  5. Kolbert, Elizabeth, "Sleeping with the Enemy: What happened between the Neanderthals and us?", The New Yorker (15 & 22 August 2011): 64–75, मूलबाट ११ जुलाई २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ नोभेम्बर २०२१ 
  6. Gitschier, J. (२००८), "Imagine: An Interview with Svante Pääbo", PLOS Genetics (PLOS) 4 (3): e1000035, डिओआई:10.1371/journal.pgen.1000035, पिएमआइडी 18369454, पिएमसी 2274957 
  7. Zagorski, N. (२००६), "Profile of Svante Pääbo", Proceedings of the National Academy of Sciences of the United States of America 103 (37): 13575–13577, डिओआई:10.1073/pnas.0606596103, पिएमआइडी 16954182, पिएमसी 1564240, बिबकोड:2006PNAS..10313575Z 
  8. "Svante Paabo at the Max Planck Institute for Evolutionary Anthropology", मूलबाट १९ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुलाई २०११  वेब्याक मेसिन अभिलेखिकरण १९ जुलाई २०११ मिति
  9. "Svante Pääbo", OIST Groups, २९ अप्रिल २०२०, मूलबाट २४ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अक्टोबर २०२२ 
  10. "सन् २०२२ को चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार : मानव विकासक्रमबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई", न्युजखबर (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-०५  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-०५ मिति
  11. "मानव विकासबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई नोबेल पुरस्कार प्रदान", फरकधार (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-०५ 
  12. "Press release: The Nobel Prize in Physiology or Medicine 2022", मूलबाट ३ अक्टोबर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अक्टोबर २०२२ 
  13. Grover, Natalie; Pollard, Niklas; Ahlander, Johan (३ अक्टोबर २०२२), "Swedish geneticist wins Nobel medicine prize for decoding ancient DNA", Reuters, मूलबाट ३ अक्टोबर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अक्टोबर २०२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]