एन्सन्दी (नाटक)
स्वरूप
एन्सन्दी Incendies | |
---|---|
लेखक | वाज्दी मोआवाद |
पात्र | सिमन मर्वान जिन मर्वान नवल मर्वान |
प्रदर्शन मिति | २००३ |
मूल भाषा | फ्रेञ्च |
एन्सन्दी वाज्दी मोआवादको सन् २००३ को नाटक हो।[१] यही नाटकलाई सन् २००५ मा अङ्ग्रेजीमा रूपान्तरण गरेर स्कर्च्ड (Scorched) नाम दिइ लिण्डा ग्याबोरिआउले लेखेकी थिइन् र प्रकाशन गरिएको थियो।
यस नाटक लेबनानी कम्युनिष्ट मिलिटान्ट सोहा बेचाराको जीवनमा आधारित छ।[२][३][४][५][६] सार्लट फेसेटले भनेका छन् कि मउआदले यो नाटक लेख्नुअघि बेचरालाई भेटेका थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Scorched (9780887547607): Wajdi Mouawad: Books", Amazon.com, अन्तिम पहुँच २०१५-०८-२८।
- ↑ Holstun, Jim (Fall २०१५), "Antigone Becomes Jocasta: Soha Bechara, Résistante, and Incendies", Mediations vol. 29, no. 1, अन्तिम पहुँच १९ जुलाई २०१७।
- ↑ "Seeing yourself re-made as fiction"। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०१-१३ मिति
- ↑ "Lebanese civil war explodes screen Incendies"।
- ↑ "Incendies"।
- ↑ Holstun, Jim (Fall २०१५), "Antigone Becomes Jocasta: Soha Bechara, Résistante, and Incendies", Mediations vol. 29, no. 1, अन्तिम पहुँच १९ जुलाई २०१७।