एन्सन्दी (नाटक)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एन्सन्दी
Incendies
लेखकवाज्दी मोआवाद
पात्रसिमन मर्वान
जिन मर्वान
नवल मर्वान
प्रदर्शन मिति२००३
मूल भाषाफ्रेञ्च

एन्सन्दी वाज्दी मोआवादको सन् २००३ को नाटक हो।[१] यही नाटकलाई सन् २००५ मा अङ्ग्रेजीमा रूपान्तरण गरेर स्कर्च्ड (Scorched) नाम दिइ लिण्डा ग्याबोरिआउले लेखेकी थिइन् र प्रकाशन गरिएको थियो।

यस नाटक लेबनानी कम्युनिष्ट मिलिटान्ट सोहा बेचाराको जीवनमा आधारित छ।[२][३][४][५][६] सार्लट फेसेटले भनेका छन् कि मउआदले यो नाटक लेख्नुअघि बेचरालाई भेटेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Scorched (9780887547607): Wajdi Mouawad: Books", Amazon.com, अन्तिम पहुँच २०१५-०८-२८ 
  2. Holstun, Jim (Fall २०१५), "Antigone Becomes Jocasta: Soha Bechara, Résistante, and Incendies", Mediations vol. 29, no. 1, अन्तिम पहुँच १९ जुलाई २०१७ 
  3. "Seeing yourself re-made as fiction"  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०१-१३ मिति
  4. "Lebanese civil war explodes screen Incendies" 
  5. "Incendies" 
  6. Holstun, Jim (Fall २०१५), "Antigone Becomes Jocasta: Soha Bechara, Résistante, and Incendies", Mediations vol. 29, no. 1, अन्तिम पहुँच १९ जुलाई २०१७