वार्तालाप:एन्सन्दी (नाटक)
स्वरूप
पृष्ठ सार्न अनुरोध →११ अक्टोबर २०२२
[सम्पादन गर्नुहोस्]
यस एन्सन्दी (नाटक)को नाम परिवर्तन गरि एसँदी (नाटक) राख्न प्रस्ताव गरिएको छ।
यो चिनो लगाउनसाथ पृष्ठको वार्तालापमा पृष्ठ सार्ने अनुरोध बाकस जोडिनेछ र सो पृष्ठलाई श्रेणी:पृष्ठ सार्ने अनुरोधहरूमा श्रेणीकरण गर्नेछ। यदि वार्तालाप सुरु गरिएको ७ दिनभित्र सहमति भएमा छलफल बन्द गर्न सकिनेछ। कृपया, पृष्ठ सार्न यस {{subst:requested move}} को प्रयोग गर्नुहोला, तर {{requested move/dated}} को प्रयोग कदापि नगर्नुहोला। |
एन्सन्दी (नाटक) → एसँदी (नाटक) – [ɛ̃sɑ̃di] = आधिकारिक उच्चारण अनुसार। पर्वत सुबेदी (कुरा गर्ने) १३:२८, ११ अक्टोबर २०२२ (नेपाली समय)
- @पर्वत सुबेदी, विस्तृत रूपमा (प्रत्येक शब्दलाई डिकोड गरेर) प्रतिक्रिया दिनुहोला। यहाँ सुन्ने क्रममा 'एसँदी' नै सुनियो। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:३७, ११ अक्टोबर २०२२ (नेपाली समय)
- @ विप्लव आनन्द, के हो यो फेरि डिकोड भनेको?— यो अहस्ताक्षरित टिप्पणी: पर्वत सुबेदीले (वार्ता • योगदान) १८:५७, ११ अक्टोबर २०२२ (नेप्रस)मा गर्नुभएको हो।