विकिपिडिया:विकिपिडिया एसियाली महिना २०२२
स्वरूप
मुख्य | २०२२ | २०१९ | २०१८ | २०१७ | २०१६ |
नियमहरू
छोटकरीमा: नोभेम्बर २०२२ महिना भरि एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा नयाँ लेख, कम्तीमा ३००० बाइट तथा ३०० शब्दहरू भएको सूची वाहेकको राम्रो लेख तयार गर्ने
- तपाईले नोभेम्बर १, २०२२ ०:०० देखि नोभेम्बर ३०, २०२२ २३:५९ (युटिसी) सम्म नयाँ लेख (ठुटो पृष्ठलाई सुधार गरेको सामेल नहुने) तयार गरेको हुनु पर्नेछ।
- लेखमा कम्तीमा ३,००० बाइट र ३०० शब्दहरू हुनु पर्नेछ।
- लेखले लेखको उल्लेखनियताको मापदण्ड पूरा गरेको हुनु पर्नेछ।
- लेखमा विश्वाशिलो स्रोत हुनु पर्नेछ, लेखमा भएका शङ्कास्पद तथा विवादास्पद तथ्यहरूमा रूजुयोग्य स्रोत खुलाएको हुनु पर्नेछ।
- लेख मेसिनको अनुवादमा आधारित हुनु हुदैन साथै लेख सभ्य भाषामा लेखिएको हुनु पर्नेछ।
- लेखमा कुनै पनि विवाद हुन नहुने।
- सूचीको लेख हुन नहुने।
- लेखमा विशेष सूची राखिएको भएका त्यसलाई गणना गरिनेछ।
- लेख सुचनामूलक हुनु पर्ने।
- लेखहरू एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा लेखिएको हुनु पर्नेछ। विकिपिडिया समुदाय बोलिने देश भन्दा अन्य एसियाली देशको सम्बन्धमा लेख तयार गर्ने पर्नेछ। जस्तैः नेपाली विकिपिडियाले नेपालको बारेमा लेख तयार नगरि अन्य एसियाली देशहरूको बारेमा लेख तयार गर्ने।
- आयोजकले लेखलाई अर्को आयोजकबाट जाँच गराएको हुनु पर्नेछ।
- टिप्पणीहरूः अन्तयमा, स्थानीय समुदायको निर्णयकर्ताबाट कुनै पनि लेख स्विकारयोग्य छ वा छैन भन्ने सम्बन्धमा तय गरिनेछ।
- तपाईले ४ लेख तयार गर्नु भए पश्चात शर्त पूरा भएको मानिने छ र तपाईले कुनै एक एसियाली समुदायबाट WAM पोस्टकार्ड प्राप्त गर्नु हुनेछ।
- विकिपिडिया एसियाली राजदुतले पोस्टकार्डको अलावा एसियाली सम्बद्धहरूबाट हस्ताक्षर भएको प्रमाणपत्र प्राप्त गर्नु हुनेछ। थप जानकारीको लागी प्रश्न तथा उत्तर हेर्नुहोस्।
आयोजकहरू
सहभागी बन्नुहोस्
तपाईले नोभेम्बर ३०, २०२२ २३:५९ (युटिसी) सम्म कुनै पनि बेला सहभागिता जनाउन सक्नु हुनेछ।
सहभागीहरूको सूची
प्रतियोगितामा सहभागी हुन # ~~~~ प्रयोग गरेर आफ्नो हस्ताक्षर तल थप्नुहोस्। तपाईले नोभेम्बर ३०, २०२२ २३:५९ (युटिसी) सम्म कुनै पनि बेला सहभागिता जनाउन सक्नु हुनेछ।
- Saroj Uprety (कुरा गर्नुहोस्) २०:१८, २५ अक्टोबर २०२२ (नेपाली समय)
- पर्वत सुबेदी (कुरा गर्नुहोस्) २०:१४, ८ कात्तिक २०७९ (नेपाली समय)
- हिमाल सुबेदी कुरा गर्ने २०:२४, २५ अक्टोबर २०२२ (नेपाली समय)
- बडा काजी (कुरा गर्नुहोस्) २०:२०, ३० अक्टोबर २०२२ (नेपाली समय)
- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:२८, १३ नोभेम्बर २०२२ (नेपाली समय)
लेख पेश गर्नुहोस्
एसियाली महिनाको लागि नेपाली विकिपिडियामा योगदान गर्नुभयो? कार्यक्रम र घटनाक्रम ड्यासबोर्ड उपकरण मार्फत आफ्नो योगदान पेश गर्नुहोस्, र लेख वार्ता पृष्ठहरूमा {{WAM talk 2022}} ढाँचा थप्नुहोस्।
अघिल्लो संस्करणहरू
उपयोगी कडीहरू
सम्बन्धन
- Wikimedia User Group China
- Wikimedia Taiwan
- Wikimedia India
- Wikimedia Indonesia
- Wikimedians in Kansai
- Hablon User Group
- Wikimedia Community User Group Hong Kong
- Wikimedia Bangladesh
- Wikimedians of Nepal
- Wikimedia Community User Group Sri Lanka
- Odia Wikimedians User Group
- Punjabi Wikimedians User Group
- Philippine Wikimedia Community User Group
- Wikimedians of Korea User Group
- Iranian Wikimedians User Group
- Wikimedians of the Levant User Group
- Azerbaijani Wikimedians User Group
- Wikimedians in Thailand
- Wikimedia Community User Group Malaysia
- Vietnam Wikimedians User Group
- West Bengal Wikimedians
- Wikipedia Asian Month User Group