इजिप्ट यु-२३ राष्ट्रिय फुटबल टोली
स्वरूप
उपनाम(हरू) | الفراعنة (फिरौन) | ||
---|---|---|---|
सङ्गठन | इजिप्ट फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | यु.एन.ए.एफ (उत्तर अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | होसम एल-बैड्री | ||
गृह रङ्गशाला | कायरो अन्तर्राष्ट्रिय रङ्गशाला | ||
फिफा कोड | EGY | ||
| |||
ओलम्पिक खेल | |||
उपस्थिति | ११ (पहिलो खेल १९२०) | ||
उत्कृष्ट नतिजा | चौँथो स्थान अमेस्टरडम १९२८, १९६४ टोकियो | ||
अफ्रिकी खेल | |||
उपस्थिति | ७ (पहिलो खेल १९७३) | ||
उत्कृष्ट नतिजा | स्वोण पदक, १९८७, १९९५ |
इजिप्ट यु-२३ राष्ट्रिय फुटबल टोली (अरबी: منتخب مصر الأوليمبى), उपनाम (अरबी: الفراعنة) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इजिप्टको प्रतिनिधित्व गर्ने २३ वर्ष मुनिका खेलाडीहरूको पुरुष फुटबल टोली हो। यो इजिप्ट फुटबलको लागि शासकीय निकाय इजिप्ट फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ। यो फिफाद्वारा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो।