इजिप्ट यु-२३ राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इजिप्ट यु-२३
उपनाम(हरू)الفراعنة (फिरौन)
सङ्गठनइजिप्ट फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घयु.एन.ए.एफ (उत्तर अफ्रिका)
प्रमुख प्रशिक्षकहोसम एल-बैड्री
गृह रङ्गशालाकायरो अन्तर्राष्ट्रिय रङ्गशाला
फिफा कोडEGY
गृह रङ
बाह्य रङ
ओलम्पिक खेल
उपस्थिति११ (पहिलो खेल १९२०)
उत्कृष्ट नतिजाचौँथो स्थान अमेस्टरडम १९२८, १९६४ टोकियो
अफ्रिकी खेल
उपस्थिति७ (पहिलो खेल १९७३)
उत्कृष्ट नतिजास्वोण पदक, १९८७, १९९५

इजिप्ट यु-२३ राष्ट्रिय फुटबल टोली (अरबी: منتخب مصر الأوليمبى‎), उपनाम (अरबी: الفراعنة) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इजिप्टको प्रतिनिधित्व गर्ने २३ वर्ष मुनिका खेलाडीहरूको पुरुष फुटबल टोली हो। यो इजिप्ट फुटबलको लागि शासकीय निकाय इजिप्ट फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ। यो फिफाद्वारा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडहरू[सम्पादन गर्नुहोस्]