कम्युनिस्ट सङ्घ
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
Communist League Bund der Kommunisten | |
---|---|
नेता | Karl Schapper |
संस्थापक | कार्ल मार्क्स फ्रेडरिक एंगेल्स Karl Schapper |
स्थापना | १ जुन १८४७ |
विघटन | नोबेम्बर १८५२ |
पूर्वकालीन | League of the Just Communist Correspondence Committee |
अग्रकालीन | First International |
प्रमुख कार्यालय | लण्डन Cologne (after 1848) |
समाचारपत्र | Kommunistische Zeitschrift (1847) Neue Rheinische Zeitung (1848–1849) Neue Rheinische Zeitung Revue (1850) |
विचारधारा | साम्यवाद मार्क्सवाद क्रान्तिकारी समाजवाद |
राजनीतिक स्थान | Far-left |
रङहरू | Red |
राजनीतिक दलको झन्डा | |
कम्युनिष्ट सङ्घ - क्रान्तिकारी सर्वहारावर्गको पहिलो अन्तर्राष्ट्रिय सङ्गठन थियो। सन् १८४७को गर्मीमा लण्डनमा आयोजित कंग्रेसमा यस सङ्गठनको स्थापना भएको थियो। यस कंग्रेसमा क्रान्तिकारी सर्वहारा सङ्गठनहरूका प्रतिनिधिहरूले भाग लिएका थिए। सङ्घको निर्देशनअनुसार कार्ल मार्क्स र फ्रेडरिख एंगेल्सले 'कम्युनिष्ट पार्टीको घोषणापत्र' लेख्नुभयो। कम्युनिष्ट सङ्घ सन् १८५२ सम्म कायम रह्यो। सङ्घका प्रमुख नेताहरूले पछि गएर प्रथम इन्टरनेसनलमा नेतृत्वदायी भूमिका खेले।[१]
स्रोतहरू
[सम्पादन गर्नुहोस्]- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. २९९