नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल)
स्वरूप
नेपाल कम्युनिस्ट पार्टी | |
---|---|
अध्यक्ष | ऋषि कट्टेल |
स्थापना | २०६९ |
समायोजन | नेकपा (एकीकृत) नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी–समाजवादी) नेकपा (संयुक्त मार्क्सवादी) |
प्रमुख कार्यालय | काठमाडौँ |
विचारधारा | साम्यवाद माओवाद |
रङहरू | रातो |
वेबसाइट | |
communistpartyofnepal.com |
नेपाल कम्युनिष्ट पार्टी[क]वि.सं २०६९ मा निर्वाचन आयोगमा दर्ता भएको एक नेपालको साम्यवादी दल हो।[१] नेपाल कम्युनिष्ट पार्टी (एकिकृत), नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी-समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी), मार्क्सवादी कम्युनिष्ट पार्टी नेपाल र स्वतन्त्र विचार समूहलाई विलय गराएर पार्टी गठन गरिएको थियो। ऋषि कट्टेल पार्टीका अध्यक्ष हुन्।[२] जगतबहादुर बोगटी र लोकनारायण सुवेदी पार्टीको सह–अध्यक्षका रूपमा रहेका छन् भने भने हरिदेव ज्ञवाली, रामबहादुर भण्डारी र टङ्क राई उपाध्यक्षको रहेका छन्।
चुनावी प्रदर्शन
[सम्पादन गर्नुहोस्]निर्वाचन | नेता | मत | सिट | |
---|---|---|---|---|
क्रम | % | |||
२०७० | ऋषि कट्टेल | १८,१४० | ०.१९ | ० / ५७५
|
टिप्पणी
[सम्पादन गर्नुहोस्]- ↑ आधिकारिक रूपमा निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टीको नाममा यही मात्र दल दर्ता रहेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "को हुन् सर्वोच्चको निर्णयबाट नेकपा फिर्ता लैजाने ऋषि कट्टेल?" (नेपाली) भाषा)। सेतोपाटी। सङ्ग्रह मिति ४ जनवरी २०२२।
- ↑ "अध्यक्ष ऋषि कट्टेल भन्छन्, 'एकता गर्दिनँ, नेकपा दिन्नँ'" (नेपाली) भाषा)। सेतोपाटी। सङ्ग्रह मिति ४ जनवरी २०२२।