सामग्रीमा जानुहोस्

माओवाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

माओवाद (चिनियाँ: 毛泽东思想; फिनयिन: Máo Zédōng sīxiǎng) चिनियाँ मार्क्सवादी विचारक तथा चिनियाँ जनगणतन्त्रका संस्थापक नेता माओका लेखनी र सैन्यनीतिमा आधारित राजनीतिक विचारधारा हो ।

माओवाद आफैँमा विवादास्पद विषय हो । यसलाई विशेषत: साम्राज्यवाद र उदारवादी बौद्धिकवृत्तको निन्दा र वर्गचिन्तनयुक्त विद्रोहका लागि चिनिन्छ ।

माओवादका केही प्रकारहरू:

१) माओत्सेतुङ विचारधारा

२) मार्क्सवाद-लेनिनवाद-माओवाद (साइनिङ पथ)

३) राष्ट्रिय जनवाद (फिलिपिन्स)

३) नक्सलवाद

४) नेपाली माओवाद र प्रचण्डपथ

५) ब्लाक प्यान्थर आन्दोलन

नयाँ प्रजातन्त्र

[सम्पादन गर्नुहोस्]

सास्कृतिक क्रान्ति

[सम्पादन गर्नुहोस्]

तेश्रो विश्व सिद्धान्त

[सम्पादन गर्नुहोस्]

कृषिप्रधान समाजवाद

[सम्पादन गर्नुहोस्]

चीनमा माओवाद

[सम्पादन गर्नुहोस्]

माओ पछिको माओवाद

[सम्पादन गर्नुहोस्]

माओवाद को अन्तरास्ट्रिय प्रभाव

[सम्पादन गर्नुहोस्]

आलोचना र समर्थन=

[सम्पादन गर्नुहोस्]