मृत्ति खोला जलविद्युत केन्द्र
स्वरूप
मृत्ति खोला जलविद्युत केन्द्र | |
---|---|
आधिकारिक नाम | मृत्ति खोला जलविद्युत केन्द्र |
देश | नेपाल |
स्थान | म्याग्दी जिल्ला |
निर्देशाङ्क | २८.०°३०.०′०.०″उ ८३.०°३९.०′१०.०″पू / 28.500000°N 83.652778°E |
उद्देश्य | जलविद्युत उर्जा |
स्थिति | सक्रिय |
मालिक(हरू) | माउन्टेन इनर्जी नेपाल लिमिटेड |
बाँध र पानी बाहिरिने मार्ग | |
बाँधको प्रकार | गुरुत्व बाँध |
पानीको स्रोत | मृत्ति खोला |
प्रकार | नदीको पानी |
क्षमता | ४२ MW |
मृत्ति खोला जलविद्युत केन्द्र म्याग्दी जिल्लामा अवस्थित रहेको, ४२ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले मृत्ति खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। माउन्टेन इनर्जी नेपाल लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७८-०३-०३ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०३-०७-१९ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४।