सामग्रीमा जानुहोस्

मृत्ति खोला जलविद्युत केन्द्र

मृत्ति खोला जलविद्युत केन्द्र
मृत्ति खोला जलविद्युत केन्द्र मा पर्दछ नेपाल
मृत्ति खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा मृत्ति खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममृत्ति खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानम्याग्दी जिल्ला
निर्देशाङ्क२८.०°३०.०′०.०″उ ८३.०°३९.०′१०.०″पू / 28.500000°N 83.652778°E / 28.500000; 83.652778
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)माउन्टेन इनर्जी नेपाल लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतमृत्ति खोला
प्रकारनदीको पानी
क्षमता४२ MW

मृत्ति खोला जलविद्युत केन्द्र म्याग्दी जिल्लामा अवस्थित रहेको, ४२ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले मृत्ति खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। माउन्टेन इनर्जी नेपाल लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७८-०३-०३ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०३-०७-१९ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४ अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन