सामग्रीमा जानुहोस्

माथिल्लो माछा खोला जलविद्युत केन्द्र

निर्देशाङ्कहरू: २८.०°१२.०′३३.०″उ ८४.०°४८.०′२७.०″पू / 28.209167°N 84.807500°E / 28.209167; 84.807500
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माथिल्लो माछा खोला जलविद्युत केन्द्र
माथिल्लो माछा खोला जलविद्युत केन्द्र is located in नेपाल
माथिल्लो माछा खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा माथिल्लो माछा खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाथिल्लो माछा खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानगोरखा जिल्ला
निर्देशाङ्क२८.०°१२.०′३३.०″उ ८४.०°४८.०′२७.०″पू / 28.209167°N 84.807500°E / 28.209167; 84.807500
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)विकास हाइड्रोपावर कम्पनी प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतमाछा खोला
प्रकारनदीको पानी
क्षमता४.५५ MW


माथिल्लो माछा खोला जलविद्युत केन्द्र गोरखा जिल्लामा अवस्थित रहेको ४.५५ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो।[] यो आयोजनाले माछा खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। 'विकास हाइड्रोपावर कम्पनी प्रा. लि.'को स्वामित्वमा रेहेको यो आयोजना वि.सं. २०७९ फाल्गुन १७ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद वि.सं. २१११ पुस २८ गतेमा सकिएपछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरिन्छ।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. सापकोटा, नरहरि (वि.सं. २०७९ फाल्गुन १४), "प्रधानमन्त्री दाहालद्वारा माछा खोला जलविद्युत आयोजनाको उद्घाटन", नागरिक दैनिक, अन्तिम पहुँच वि.सं. २०८१ पुस १७ 
  2. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४