सामग्रीमा जानुहोस्

माथिल्लो माछा खोला जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माथिल्लो माछा खोला जलविद्युत केन्द्र
माथिल्लो माछा खोला जलविद्युत केन्द्र is located in नेपाल
माथिल्लो माछा खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा माथिल्लो माछा खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाथिल्लो माछा खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानगोरखा जिल्ला
निर्देशाङ्क२८.०°१२.०′३३.०″उ॰ ८४.०°४८.०′२७.०″पू॰ / २८.२०९१६७°N ८४.८०७५००°E / 28.209167; 84.807500निर्देशाङ्कहरू: २८.०°१२.०′३३.०″उ॰ ८४.०°४८.०′२७.०″पू॰ / २८.२०९१६७°N ८४.८०७५००°E / 28.209167; 84.807500
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)विकास हाइड्रोपावर कम्पनी प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतमाछा खोला
प्रकारनदीको पानी
क्षमता४.५५ MW


माथिल्लो माछा खोला जलविद्युत केन्द्र गोरखा जिल्लामा अवस्थित रहेको, ४.५५ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले माछा खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। विकास हाइड्रोपावर कम्पनी प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७९-११-१७ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१११-०९-२८ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४