आनन्ददेव भट्ट
स्वरूप
आनन्ददेव भट्ट | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | अक्टोबर १९३६[१] जुम्ला, नेपाल |
मृत्यु | ३० अगस्ट २०२१ काठमाडौ | (उमेर ८४)
राजनीतिक दल | नेकपा एमाले |
जीवन साथी | सुसिला भट्ट |
सन्तान(हरू) | 2 |
पेशा | लेखक, राजनीतिज्ञ |
आनन्ददेव भट्ट (अक्टोबर १९३६- ३० अगस्त २०२१) नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)का एक नेपाली साहित्यकार र राजनीतिज्ञ थिए। उनी प्रगतिशील लेखक संघका अध्यक्ष पनि थिए। [२] [३]
शिक्षा
[सम्पादन गर्नुहोस्]भट्टले सन् १९६० मा भारतको पटना विश्वविद्यालयबाट अङ्गरेजी साहित्यमा स्नातकोत्तर गरेर, सन् १९८२ मा इङ्गल्याण्डको वेस्ट योर्कशायरको द युनिभर्सिटी अफ लीड्सबाट स्नातकोत्तर डिप्लोमा प्राप्त गरेका थिए। उनले सन् १९८३ मा लण्डन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर पनि गरेका थिए।
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Noted progressive literary writer Bhatta passes away", Khabarhub (अङ्ग्रेजीमा), अगस्ट ३०, २०२१, मूलबाट ३० अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०९-०७।
- ↑ "Archived copy", मूलबाट ३० सेप्टेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ जनवरी २००७। वेब्याक मेसिन अभिलेखिकरण ३० सेप्टेम्बर २००७ मिति
- ↑ "Veteran progressive writer Bhatt no more", Republica, ३० अगस्ट २०२१, अन्तिम पहुँच ३० अगस्ट २०२१। वेब्याक मेसिन अभिलेखिकरण ३० अगस्ट २०२१ मिति