सामग्रीमा जानुहोस्

आनन्ददेव भट्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आनन्ददेव भट्ट
व्यक्तिगत विवरण
जन्मअक्टोबर १९३६[१]
जुम्ला, नेपाल
मृत्यु३० अगस्ट २०२१(2021-08-30) (उमेर ८४)
काठमाडौ
राजनीतिक दलनेकपा एमाले
जीवन साथीसुसिला भट्ट
सन्तान(हरू)2
पेशालेखक, राजनीतिज्ञ

आनन्ददेव भट्ट (अक्टोबर १९३६- ३० अगस्त २०२१) नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)का एक नेपाली साहित्यकार र राजनीतिज्ञ थिए। उनी प्रगतिशील लेखक संघका अध्यक्ष पनि थिए। [२] [३]

भट्टले सन् १९६० मा भारतको पटना विश्वविद्यालयबाट अङ्गरेजी साहित्यमा स्नातकोत्तर गरेर, सन् १९८२ मा इङ्गल्याण्डको वेस्ट योर्कशायरको द युनिभर्सिटी अफ लीड्सबाट स्नातकोत्तर डिप्लोमा प्राप्त गरेका थिए। उनले सन् १९८३ मा लण्डन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर पनि गरेका थिए।

  1. "Noted progressive literary writer Bhatta passes away", Khabarhub (अङ्ग्रेजीमा), अगस्ट ३०, २०२१, मूलबाट ३० अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०९-०७ 
  2. "Archived copy", मूलबाट ३० सेप्टेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ जनवरी २००७  वेब्याक मेसिन अभिलेखिकरण ३० सेप्टेम्बर २००७ मिति
  3. "Veteran progressive writer Bhatt no more", Republica, ३० अगस्ट २०२१, अन्तिम पहुँच ३० अगस्ट २०२१