सामग्रीमा जानुहोस्

२०२४ आइसिसी महिला टि२० विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०२४ महिला टि२० विश्वकप आइसिसी महिला टि२० विश्वकपको नवौं संस्करण हो। यो प्रतियोगिताको आयोजक युएई रहेको छ। सुरुमा बंगलादेश आयोजक तोकिएको भएपनि बंगलादेशमा राजनीतिक अस्थिरता देखिएकोले प्रतियोगिता युएईमा सारिएको थियोे । यो प्रतियोगिता मा न्युजिल्यान्ड ले दक्षिण अफ्रिका लाई ३२ रनले पराजित गर्दै आफ्नो पहिलो उपाधी रक्षा गरेको हो ।

२०२४ महिला टि२० विश्वकप
मिति३ अक्टोबर – २० अक्टोबर २०२४
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद्
क्रिकेटको प्रकारमहिला टि२० इन्टरनेशनल
आयोजक(हरू) युएई
विजेता न्युजिल्यान्ड (१औँ उपाधि)
उप-विजेता दक्षिण अफ्रिका
सहभागीहरू१०
खेल सङ्ख्या२३
म्यान अफ द सिरिजन्युजिल्यान्ड अमेलिया केर
अधिक रनदक्षिण अफ्रिका लारा वुलभर्ट (२२३)
अधिक विकेटन्युजिल्यान्ड अमिलिया केर (१५)
आधिकारिक वेबसाइटwomens.t20worldcup.com
छनौटको माध्यम टिम छनौट
आयोजक  बङ्गलादेश
२०२३ महिला टि२० विश्वकपका
(प्रतियोगिता का आयोजक बाहेकका ६ शिर्ष टिम)
 अस्ट्रेलिया
 इङ्गल्याण्ड
 भारत
 दक्षिण अफ्रिका
 न्युजिल्यान्ड
 वेस्ट इन्डिज
आइसिसी महिला टि२० रेंकिङ
(२७ फेब्रुअरी २०२३ मा अतिरिक्त शिर्ष टिम)
 पाकिस्तान
ग्लोबल क्वालिफायर  स्कटल्याण्ड
 श्रीलंका
जम्मा १०

२०२४ महिला टि२० विश्वकप संचालन भएका खेल स्थलहरू

युएईमा खेल स्थलहरू
दुबई शारजाह
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम शारजाह क्रिकेट स्टेडियम
क्षमता: २५,००० क्षमता: १६,०००
म्याच: १२ (सेमिफाइनल १ र फाइनल) म्याच: ११ (सेमिफाइनल २)
सेमिफाइनल फाइनल
      
A1  अस्ट्रेलिया 134/5 (20 ओभर)
B2  दक्षिण अफ्रिका 135/2 (17.2 ओभर)
SF1W  दक्षिण अफ्रिका 126/9 (20 ओभर)
SF2W  न्युजिल्यान्ड 158/5 (20 ओभर)
B1  वेस्ट इन्डिज 120/8 (20 ओभर)
A2  न्युजिल्यान्ड 128/9 (20 ओभर)

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]