ग्वाटेमाला गणतान्त्रिक मोर्चा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


ग्वाटेमाला गणतान्त्रिक मोर्चा (Frente Republicano Guatemalteco) ग्वाटेमालाको एउटा राजनीतिक दल हो | दल १९८८मा स्थापना गरिएको थियो | जोसे एफ्रैन रिओस मोन्ट यो दलको महासचिव हो |[१] सन् २००३को सभापतिको निर्वाचनमा दलको उम्मेदवार जोसे एफ्रैन रिओस मोन्टले ५०३६७९ मतहरू (१९.२%) पायो |[२] सन् २००३को संसदीय निर्वाचनमा यो दलले ४७०५५४ मतहरू (२०.३% , ४१ क्षेत्रहरू) पायो |[३]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. http://pdba.georgetown.edu/Parties/Guate/parties06.html
  2. http://psephos.adam-carr.net/countries/g/guatemala/guatemala2003.txt
  3. http://psephos.adam-carr.net/countries/g/guatemala/guatemala2003leg.txt