सामग्रीमा जानुहोस्

खुगा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खुँगा नेपालको पाँचथर जिल्लाको एउटा सानो गाउ हो। अहिले आएर यो गाउ एकतिन गा.बि.स.सँग गाभिएर एउटै भएको छ। यँहाको जनसङ्ख्या लगभग ३००० जति छ।

यो गाउँको छिमेकी गाउहरूमा भारापा,र्थपु, ओयाम,नागी गा. बि. स. पर्दछ।