खुगा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


खुँगा नेपालको पाँचथर जिल्लाको एउटा सानो गाउ हो। अहिले आएर यो गाउ एकतिन गा.बि.स.सँग गाभिएर एउटै भएको छ। यँहाको जनसङ्ख्या लगभग ३००० जति छ।

भूगोल[सम्पादन गर्ने]

यो गाउँको छिमेकी गाउहरूमा भारापा,र्थपु, ओयाम,नागी गा. बि. स. पर्दछ।