सामग्रीमा जानुहोस्

ढुङ्गाना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढुङ्गाना नेपाल, भारत, बर्मा तथा भूटानमा बस्ने नेपाली (गोर्खा)हरूमा बाहुन र क्षत्रीहरूको एउटा थर हो| यस थरको गोत्र कौशिक हो| यस थरका सगोत्रीहरू बस्ताकाेटी, रेग्मी, खप्तरी (खड्का, बिष्ट, बुढाथोकी र बस्नेत), खड्का, बिडारी, रिमाल, लामिछाने, धिताल, फुयाल, तिवारी, माझी, लुईँटेल, पुडासैनी, बानियाँ, रघुवंशी, काैसिक भण्डारी आदि हुन्|