ढुङ्गाना
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
ढुङ्गाना नेपाल, भारत, बर्मा तथा भूटानमा बस्ने नेपाली (गोर्खा)हरूमा बाहुनकाे एउर हो| यस थरको गोत्र कौशिक हो| यस थरका सगोत्रीहरू बस्ताकाेटी, रेग्मी बिडारी, रिमाल, लामिछाने, धिताल, फुयाल, तिवारी, लुईँटेल, पुडासैनी, आदि हुन्|