हिजडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हिजडाहरू

दक्षिण एसियाको संस्कृतिमा, हिजडा (हिन्दी: हिजडा, उर्दु: ہِجڑا बङ्गाली: হিজড়া or নপুংশক) एक तेस्रोलिङ्गी समुदाय। मुगल साम्राज्यदेखिनै भारतीय उपमहाद्वीपमा उनीहरूको लिखित लामो इतिहास छ ।