संरक्षित क्षेत्र
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
संरक्षित क्षेत्रहरू वा संरक्षण क्षेत्रहरू भन्नाले प्राकृतिक, पर्यावरणीय वा सांस्कृतिक महत्त्वहरूको कारण सुरक्षा वा संरक्षण गरिएका स्थानहरू हुन्। विश्वमा विभिन्न राष्ट्रको कानुन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठनहरूसँग सम्बन्धित नियमहरूको आधारमा धेरै किसिमका संरक्षित क्षेत्रहरू रहेको पाइन्छ।
आईयूसीएनको संरक्षित क्षेत्रहरूको श्रेणीहरू
[सम्पादन गर्नुहोस्]संरक्षित क्षेत्रको विश्वव्यापी अवधारणालाई एउटा साझा खाकाभित्र राख्न अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले विश्वका ४०,००० भन्दा बढी संरक्षित क्षेत्रहरूलाई निम्न ६ श्रेणीमा विभाजन गरेको छः
- श्रेणी १ (क) — कडा निगरानीको प्राकृतिक आरक्ष
- श्रेणी १ (ख) — वन्य क्षेत्र
- श्रेणी २ — राष्ट्रिय निकुञ्ज
- श्रेणी ३ — प्राकृतिक सम्पदा
- श्रेणी ४ — वासस्थान/प्रजाति व्यवस्थापन क्षेत्र
- श्रेणी ५ — संरक्षित भूस्वरूप/सामुद्रिक क्षेत्र
- श्रेणी ६ – प्राकृतिक श्रोतहरू सहितका संरक्षित क्षेत्र
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा संरक्षित क्षेत्र सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- World Database on Protected Areas
- ProtectedPlanet.net
- DOPA, a Digital Observatory for Protected Areas
- United Nations Environment Programme World Conservation Monitoring Center, Protected Areas Programme
- IUCN World Commission on Protected Areas
- IUCN Global Protected Area Programme
- 2010 Biodiversity Indicators Partnership Indicator Factsheet: Management Effectiveness of Protected Areas
- A-Z of Areas of Biodiversity Importance
- Brazilian Amazon Protected areas - Instituto Socioambiental वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-१९ मिति