संघाई ग्रुप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


सङ्घाई ग्रूपले व्यापारवाट कमाएको पैसा उद्योग व्यवसायमा लगानी गर्न सुरु भएको साढे एक दशक भयो। बैङ्क, विमा कम्पनी, चिया उत्पादन, डिर्पाटमेण्ट स्टोर लगायतमा यो समुहको लगानी छ। देशकै सबैभन्दा आधुनिक कमलादीको सिटी सेन्टरमा सङ्घाईको लगानी छ। यो समुहले झण्डै ५ अर्वको लगानीमा दागंमा सिमेन्ट उद्योग खोल्ने तयारी गरिहरहेको छ।[१]

सन्दर्भ सामाग्रिहरू:[सम्पादन गर्नुहोस्]

  1. http://news.nagariknews.com/news-highlights/139-highlights/23775-2011-02-27-08-59-01.html वेब्याक मेसिन अभिलेखिकरण २०११-०२-२८ मिति