मन्जुश्री थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मन्जुश्री थापा
जन्मKathmandu, Nepal
पेशापत्रकार,लेखिका
राष्ट्रियतानेपाली
अवधि१९८९ - वर्तमान
विधाउपन्यास, छोटा कथा सङ्ग्रह
वेबसाइट
http://www.manjushreethapa.com/

मन्जुश्री थापा नेपाली-अङग्रेजीमा लेख्ने लेखिका हुन।पूर्वमन्त्री भेषबहादुर थापाकी छोरी मन्जुश्री नेपाल,क्यानडा,अमेरिकामा हुर्किन बडिन। थापाले अमेरिकाबाट उच्च शिक्षा हासिल गरेकि छिन।उनको पहिलो पुस्तक मुस्ताङ भोट इन फ्याग्मेट(१९९२) हो।उनको पहिलो उपन्यास द टुय्टर अफ हिस्ट्रि(२००१) हो भने २००५मा मन्जुश्रीले बहु चर्चित पुस्तक फर्गेट काठमान्डु:एन एलिजी फर डेमोक्रय्सिलेखिन।

कृर्तीहरू[सम्पादन गर्नुहोस्]

आख्यान द टुय्टर अफ हिस्ट्रि(२००१) टिल्ड अर्थ्(२००७) सेसन अफ फलाईट(२०१०) गैर आख्यान मुस्ताङ भोट इन फ्याग्मेट(१९९२) फर्गेट काठमान्डु:एन एलिजी फर डेमोक्रय्सि(२००५) अ ब्वाइ फ्रम सिक्लेस (२००९)