मन्जुश्री थापा
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
मन्जुश्री थापा | |
---|---|
जन्म | Kathmandu, Nepal |
पेशा | पत्रकार,लेखिका |
राष्ट्रियता | नेपाली |
अवधि | १९८९ - वर्तमान |
विधा | उपन्यास, छोटा कथा सङ्ग्रह |
वेबसाइट | |
http://www.manjushreethapa.com/ |
मन्जुश्री थापा नेपाली-अङग्रेजीमा लेख्ने लेखिका हुन।पूर्वमन्त्री भेषबहादुर थापाकी छोरी मन्जुश्री नेपाल,क्यानडा,अमेरिकामा हुर्किन बडिन। थापाले अमेरिकाबाट उच्च शिक्षा हासिल गरेकि छिन।उनको पहिलो पुस्तक मुस्ताङ भोट इन फ्याग्मेट(१९९२) हो।उनको पहिलो उपन्यास द टुय्टर अफ हिस्ट्रि(२००१) हो भने २००५मा मन्जुश्रीले बहु चर्चित पुस्तक फर्गेट काठमान्डु:एन एलिजी फर डेमोक्रय्सिलेखिन।
कृर्तीहरू
[सम्पादन गर्नुहोस्]आख्यान द टुय्टर अफ हिस्ट्रि(२००१) टिल्ड अर्थ्(२००७) सेसन अफ फलाईट(२०१०) गैर आख्यान मुस्ताङ भोट इन फ्याग्मेट(१९९२) फर्गेट काठमान्डु:एन एलिजी फर डेमोक्रय्सि(२००५) अ ब्वाइ फ्रम सिक्लेस (२००९)