बद्रि पङगेनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बद्री पंगेनी नेपाली लोकदोहोरी गायक हुन् । उनको जन्म पाल्पा मा भएको थियो। पंगेनीले गाएको 'ससुराली गैरन्थे दिनका दिन' गीत निकै चर्चित भएको थियो । उनले दोस्रो जनआन्दोलनमा निकै सक्रिय पनि रहेका थिए ।