बद्रि पङगेनी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


बद्रि पङगेनी नेपाली लोकदोहोरी गायक हुन।उनको जन्म पाल्पा जील्लामा भएको थियो। पङगेनीले गाएको 'ससुराली गैरन्थे दिनका दिन' गीत निकै चर्चित भएको थियो।उनले दोश्रो जनआन्दोलनमा निकै सक्रिय पनि रहेका थिए।