अङ्ग्रेजी भाषा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(अंग्रेजी भाषा बाट पठाईएको)
Jump to navigation Jump to search
अङ्ग्रेजी English इङ्लिस
क्षेत्रमौलिक रूप स ग्रेट ब्रिटेन
(see below)
मातृभाषा प्रयोगकर्ताहरू
अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।[१]
L2: 900–1500 million (1997)[२]
प्रारम्भिक प्रकार
Old English
ल्याटिन लिपि (अङ्ग्रेजी वर्णमाला)
अङ्ग्रेजी ब्रेल
हस्ताक्षरित रूप
Manually coded English
(multiple systems)
आधिकारिक अवस्था
आधिकारिक भाषा
54 countries
27 non-sovereign entities
भाषा कोड
आइएसओ ६३९-१en
आइएसओ ६३९-२eng
आइएसओ ६३९-३eng
ग्लोटोलगstan1293[३]
भाषाविद् प्रयोगशाला52-ABA
{{{mapalt}}}
  अङ्ग्रेजी भाषाको सरकारी रुपमा प्रर्योग हुन्छ अथवा बहुमत भाषा ।
  अङ्ग्रेजी भाषाको सरकारी रुपमा प्रर्योग हुन्छ तर बोलचालमा आर्को भाषाको प्रयोग हुन्छन्।
EN (ISO 639-1)

अङ्ग्रेजी एक पश्चिमी जगतमा प्रख्यात भाषा हो। सुरुमा, केवल इङ्ल्यान्डमा मात्र बोलिने यो भाषा बेलायती साम्राज्य सँगसगै बिश्वब्यापीकरण भएको हो । यस भाषामा जम्मा छब्बिस अक्षर हुन्छन् । बेलायत, संयुक्त राज्य अमेरिका, क्यानाडा, दक्षिण अफ्रिका, अष्ट्रेलिया, भारत, न्यू जील्याण्ड जस्ता देशहरुमा अङ्ग्रेजी भाषा धेरै बोलिने मुख्य भाषा हो। यो विश्वकै सबैभन्दा धेरै स्थानमा बोलिने भाषा हो। अङ्ग्रेजी भाषालाई विश्वका विभिन्न देशमा अन्तराष्ट्रिय भाषाको रुपमा पनि बोलिन्छ ।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

अङ्ग्रेजी वर्णमाला
अंग्रेजी व्याकरण

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Världens 100 största språk 2010". Nationalencyklopedin (in स्विडिस). 2010. Retrieved 12 February 2014. Unknown parameter |trans_title= ignored (help)
  2. Crystal (1997b), p. 445
  3. Nordhoff, Sebastian; Hammarström, Harald; Forkel, Robert तथा अन्य, सं (2013). "अङ्ग्रेजी English इङ्लिस". Glottolog 2.2. Leipzig: Max Planck Institute for Evolutionary Anthropology. http://glottolog.org/resource/languoid/id/stan1293.