अगाथा क्रिस्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डेम अगाथा क्रिस्टी
Dame Agatha Christie
DBE
जन्मअगाथा मैरी क्लैरिसा मिलर
(१८९०-०९-१५)१५ सेप्टेम्बर १८९०
टार्क्वे, डेवन, इङ्ल्यान्ड[१]
मृत्यु१२ जनवरी १९७६(1976-01-12) (उमेर ८५)
वाल्लिङ्गफोर्ड, अक्सफोर्डशायर, इङ्ल्यान्ड
समाधि स्थलसेंट मैरी गिरिजाघर, कोल्से, अक्सफोर्डशायर, इङ्ल्यान्ड
साहित्यिक नाममैरी वेस्टमैकट
अगाथा क्रिस्टी
पेशाउपन्यासकार, लघु-कथा लेखिका, नाटककार, कवि
विधारोमान्चक, अपराध उपन्यास, जासूसी कहानी, प्रेम कथा, भावोत्तेजक, रहस्य इत्यादि।
साहित्यिक आन्दोलनजासूसी साहित्य काल
उल्लेखनीय कार्यहरूचरित्र निर्माण: हर्क्युल पोइरोट र मिस जेन मार्पल, मर्डर अन द ओरिएन्ट एक्स्प्रेस,द मर्डर अफ रोजर एक्रोइड, डेथ अन द नाइल, द मर्डर एट द विकारेज, पार्टनर्स इन क्राइम, द एबीसी मर्डर्स, एयान्ड देन देयर वेयर नन, द माउसट्रैप
जीवनसाथीआर्की क्रिस्टी
(वि. 1914; तलाक 1928)
सर मैक्स मैलोवेन
(वि. 1930)
बच्चाहरू

हस्ताक्षर
वेबसाइट
agathachristie.com

अगाथा मैरी क्लरिस्सा क्रिस्टी(अङ्ग्रेजी: Agatha Christie, १५ सेप्टेम्बर १८९० - १२ जनवरी १९७६) विश्वप्रसिद्ध अङ्ग्रेजी लेखिका थिइन्। उनी अङ्ग्रेजी अपराध उपन्यासकार, लघु कथा लेखिका र नाटक रचनाकार थिइन् । उनी ६६ जासूस उपन्यासहरू र १४ छोटो कथा संग्रहका लागि चिनिन्छन् जुन काल्पनिक जासूसहरु हर्कोल पोइरोट र मिस मेरिल मा आधरित छन् ।

इन्डेक्स ट्रन्स्लेसनम अनुसार उनी सबै भन्दा अधिक अनुवादित व्यक्तिगत लेखक हुन् जसको कम्तीमा १०३ भाषाहरूमा अनुवाद गरिएको छ।[२] उनले संसारको सबैभन्दा लामो चल्ने प्ले द माउसट्रैप [३] लेखिन् जुन एक हत्या को रहस्यमा आधरित थियो। एयान्ड देन देयर वेयर नन क्रिस्टीको सर्वश्रेष्ठ बिक्रेता उपन्यास हो जसको आजसम्म १०० मिलियन बिक्री भएको छ। यो संसारको सबैभन्दा राम्रो बिक्रि हुने पुस्तकहरू मध्ये एक हो।[४]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Where Agatha Christie Dreamed Up Murder", अन्तिम पहुँच २०१९-०३-१७ 
  2. McWhirter, Norris; McWhirter, Ross (१९७६), Guinness Book of World Records, 11th U.S. Edition, Bantam Books, पृ: ७०४। 
  3. Brantley, Ben (२६ जनवरी २०१२), "London Theater Journal: Comfortably Mousetrapped", The New York Times, अन्तिम पहुँच २६ जनवरी २०१२ 
  4. "21 Best-Selling Books of All Time", Editors of Publications International, १४ सेप्टेम्बर २००७, ७ अप्रिल २००९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २५ मार्च २००९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)