अचानो (उपन्यास)
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
लेखक | भोगेन्द्र बस्नेत |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
विषय | उपन्यास |
प्रकार | सामाजिक उपन्यास |
प्रकाशक | साझा प्रकाशन |
प्रकाशित मिति | २०३४ साझा प्रकाशन |
अचानो(उपन्यास) भोगेन्द्र बस्नेतद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। [१]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ साझा प्रकाशका उपन्यासहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१० मिति
भोगेन्द्र बस्नेत जन्म - २००८ कार्तिक २४ जन्मस्थान - पुरानो भन्सार, काठमाडौँ शिक्षा - स्नातक ठेगाना - १४२/३२ तिलिङ्गटारमार्ग, रानीबारी काठमाडौँ ३ लेखन विधा - कथा, उपन्यास, नाटक, रेडियो नाटक प्रकाशित पुस्तकहरू - जासुसी उपन्यासहरू - टयाक्सी नं. २००२ (२०२७ यती जेबी पुस्तक) कालो सर्प (२०२७ यती जेबी पुस्तक) होशियार हत्यारा (२०२७ यती जेबी पुस्तक) लेखकको हत्या (२०२९ यती जेबी पुस्तक) पाँच पाण्डव (२०२९ यती जेबी पुस्तक) सामाजिक उपन्यासहरू ः इज्जत र प्रेम (२०२७ रत्न पुस्तक भण्डार) सामना (२०३३ रत्न पुस्तक भण्डार) कल्पना (२०३४ रत्न पुस्तक भण्डार) आँखा (२०३४ नवीन प्रकाशन) अचानो (२०३४ साझा प्रकाशन) शुभ विवाह (२०३५ नवीन प्रकाशन) हास्य उपन्यास - मूर्ख जासूस -२०२८ शर्मा र बस्नेत) (कौवा प्रकाशनले पहिलो नेपाली हास्य उपन्यासमा दर्ता गरेको) अन्य - ब्रिजको बाह्रखरी (२०४२ साझा प्रकाशन) (तासको अन्तरराष्ट्रिय खेल ब्रिज खेल्न सिक्ने पुस्तक) पुरस्कृत रचना - बिच्किएका पाइला (रेडियो नाटक, १९८१ अपाङ्ग वर्षप्रथम) द्रष्टव्य - साझा प्रकाशनबाट 'अचानो' (उपन्यास) २०६७मा तेस्रो संस्करण प्रकाशित छ ।