सामग्रीमा जानुहोस्

अचिन्त कौर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अचिन्त कौर
जन्ममेरठ, उत्तर प्रदेश, भारत
कार्यकाल१९९५-हाल सम्म
चिनारीको कारणक्यूँकि सास भी कभी बहू थी र कहानी घर घर कि

अचिन्त कौर एक भारतीय अभिनेत्री हुन्।[१] उनीले आफ्नु अभिनय १९९४ मा जी टीवीको धारावाहिक बनेगी अपनी बातबाट प्रारंभ गरिन्।[२] यस पछि १९९५ मा दूरदर्शनको धारावाहिक स्वाभिमानमा सोहाको किरदार (रोल) निभाउने काम गरिन्।[३] उनीले क्यूँकि सास भी कभी बहू थी को साथै कहानी घर घर कि जस्ता चर्चित सिरिअलमा पनि अभिनय गरिन्। उनीले २०१२ को रोर नामक चलचित्रमा पनि अभिनय गरिन्। उनीले जमाई राजामा पनि अभिनय गरिन् र उनले टु स्टेटमा पनि अभिनय गरेकी थिइन्।


  • (१९९४) बनेगी अपनी बात
  • (१९९५-१९९७) स्वाभिमान
  • (१९९८) साया
  • (१९९९) काला सोना
  • (२००४-२००५) पिया का घर
  • (२००४-२००८) कहानी घर घर कि
  • (२००६-२००९) करम अपना अपना
  • (२०१०) तेरे मेरे सपने
  • (२०१४) जमाई राजा (धारावाहिक)
  • (२०१४) रोर
  1. "Playing historical character is not easy: Achint Kaur", Mumbai: Indo-Asian News Service, ३१ डिसेम्बर २०१०, अन्तिम पहुँच १५ मार्च २०१२  वेब्याक मेसिन अभिलेखिकरण १४ मार्च २०१२ मिति
  2. "Achint Kaur Biography", अन्तिम पहुँच १५ मार्च २०१२ [स्थायी मृत कडी]
  3. "I want to go back to TV: Achint Kaur", द टाइम्स अफ इण्डिया, फेब्रुअरी ९, २०१४, अन्तिम पहुँच २०१४-०४-२४