अजरबैजान राष्ट्रिय फुटबल टोली
(अजरबैजान राष्ट्रिय फुटबल टिम बाट पठाईएको)
Jump to navigation
Jump to search
![]() | ||||
उपनाम(हरू) | मिल्ली (राष्ट्रिय टिम) | |||
---|---|---|---|---|
सङ्गठन | एएफएफए | |||
सङ्गठन | युइएफए (युरोप) | |||
प्रमुख प्रशिक्षक | गुर्बान गुर्बानोभ | |||
कप्तान | कामरान अघायेभ | |||
सर्वाधिक उपस्थिति | रशाद सेदिगोभ (१११) | |||
सर्वाधिक गोलकर्ता | गुर्बान गुर्बानोभ (१४) | |||
गृह रङ्गशाला | बाकु ओलम्पिक स्टेडियम | |||
फिफा अङ्क | AZE | |||
फिफा वरीयता क्रम | १०५ ![]() | |||
फिफा उच्च वरीयता क्रम | ७३ (जुलाई २०१४) | |||
फिफा निम्न वरीयता क्रम | १७० (जुन १९९४) | |||
इएलओ वरीयता क्रम | १०६ ![]() | |||
इएलओ उच्च वरीयता क्रम | ५१ (२८ जुन १९२८) | |||
इएलओ निम्न वरीयता क्रम | १५२ (२ जून २००१) | |||
| ||||
पहिलो अन्तर्राष्ट्रिय | ||||
![]() ![]() (गुर्जानी, जर्जिया; १७ सेप्टेम्बर १९९२)[१][२] | ||||
ठूलो विजय | ||||
![]() ![]() (बाकु, अजरबैजान; ५ जून १९९९) ![]() ![]() (बाकु, अजरबैजान; ४ सेप्टेम्बर २०१७) | ||||
ठूलो हार | ||||
![]() ![]() (अक्सेरे, फ्रान्स; ६ सेप्टेम्बर १९९५)[१] |
अजरबैजान राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा अजरबैजानलाई प्रतिनिधित्व गर्ने गर्छ । यो फुटबल टिम अजरबैजान फुटबल सङ्घद्वारा नियन्त्रित गरिएको छ । आजरबैजानको प्रायजसो फुटबल खेलहरू यहाँको राष्ट्रिय फुटबल मैदान बाकु ओलम्पिक स्टेडियममा आयोजित हुने गरेको छ ।
इतिहास[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ १.० १.१ World Football Elo Ratings: Azerbaijan
- ↑ "Pride in defeat on debut day", UEFA.com, २००४-०२-०२, अन्तिम पहुँच २००९-०२-२३।