अजीत कौर
स्वरूप
अजीत कौर | |
---|---|
जन्म | १९३४ |
पेशा | साहित्यकार र कथाकार |
भाषा | पञ्जाबी भाषा |
राष्ट्रियता | भारतीय |
उल्लेखनीय पुरस्कारहरू | पद्म श्री साहित्य अकादमी पुरस्कार |
अजीत कौर (जन्म १९३४) भारतका सबैभन्दा उल्लेखनीय महिला साहित्यकारहरूमा एक हुन्। उनीले पञ्जाबी भाषामा धेरै काव्या र छोटा कविताहरू लेखेकी छिन् जसमा महिलाको सामाजिक अवस्था र परिवारमा उसको अवस्थाको चित्रण गरिएको छ।[१] उनीले १९८६ मा खानाबदोश नामको आत्मकथाबाट साहित्य अकादमी पुरस्कार प्राप्त गरिन् र २००६ मा उनीलाई पद्म श्री सम्मानले सम्मानित गरियो।[२][१]
जीवनी
[सम्पादन गर्नुहोस्]साहित्य रचना
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ http://www.loc.gov/acq/ovop/delhi/salrp/ajeetcour.html
- ↑ "Padma Awards", Ministry of Home Affairs, Government of India, २०१५, अन्तिम पहुँच जुलाई २१, २०१५। वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १५, २०१५ मिति
- ↑ http://sepiamutiny.com/blog/2006/06/05/ajeet_cour_a_pu/
- ↑ http://capitadiscovery.co.uk/lancashire/items/1194396?outdated=true
विकिमिडिया कमन्समा अजीत कौर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।