अतिरिक्त (उपन्यास)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


अतिरिक्त
लेखकनयनराज पाण्डे
देशनेपाल
भाषानेपाली
विधाउपन्यास
प्रकाशकसाझा प्रकाशन

अतिरिक्त नयनराज पाण्डेद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो।

विषयवस्तु[सम्पादन गर्ने]

नेपाली साहित्यमा नपुंसक पात्रलाई प्रमुख चरित्रको रूपमा उभ्याइएकोले यो कृतिको महत्व अझ बढेको छ। बेजोड मनोविश्लेषण यसको अर्को विशेषता हो । यसै उपन्यासमार्फत पहिलोपल्ट तेस्रो लिंगीका समस्यालाई नेपाली साहित्यमा प्रवेश गराइएको छ । त्यसैले पनि नेपाली वाङमयमा यस उपन्यासको निकै महत्व रहेको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]