अनुजा चौहान
स्वरूप
अनुजा चौहान | |
---|---|
जन्म | १९७० मेरठ, उत्तर प्रदेश |
राष्ट्रियता | भारतीय |
पेशा | लेखिका |
चिनारीको कारण | द जोया फेक्टर (२००८) "बेटल फर बिटोरा" (२०१०) "ठोसे प्रिन्सी ठाकुर गर्ल्स" (२०१२) |
अनुजा चौहान (जन्म १९७०; मेरठ, उत्तर प्रदेश) लेखिका वा उपन्यासकार हुन् र विज्ञापन लेख्नमा उनीले धेरै नाम कमाएकी छिन्।[१] १९९३मा उनले दुनियाको चौथो सबैभन्दा ठुलो विज्ञापन कम्पनी जेडब्ल्यूटीमा आबद्ध भएर काम गर्न थालिन्, जसबाट उनीले २०१० मा राजीनामा दिइन्। पेप्सी कोका कोलाको लागि ‘ये दिल मांगे मोर’ र ‘मेरा नम्बर कब आएगा’, माउन्टेन ड्यूको लागि ‘डर के आगे जीत हे’, कुरकुरेको लागि ‘टेढा हे पर मेरा हे’ जस्तो सारै प्रचलित स्लोगनहरू उनीले नै दिएकी हुन्। अनुजा चौहानले द जोया फेक्टर[२] र बेटिल फर बिटोरा जस्तो किताबहरू लेखिकी छिन्।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Politics of Passion", Indian Express, अक्टोबर १२, २०१०, अन्तिम पहुँच १८ डिसेम्बर २०१०।
- ↑ "India Today Woman Summit & Awards 2009", India Today, मार्च ६, २००९।[स्थायी मृत कडी]
- ↑ "Booking A Story: Bollywood is now dipping into desi bestsellers for inspiration", Outlook, डिसेम्बर २१, २००९।
विकिमिडिया कमन्समा अनुजा चौहान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।