सामग्रीमा जानुहोस्

अनुप राज शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अनुप राज शर्मा २०६६ मंसिर २८ देखि २०६६ चैत १३ सम्म (११ फेब्रुवारी २०१० देखि २५ मार्च २०१०) सम्म नेपालको प्रधानन्यायाधीश थिए [] [] शर्मा भन्दा अगाडी प्रधानन्यायधीश मिनबहादुर रायमाझी थिए [] र उनी पछि प्रधानन्यायधीश राम प्रसाद श्रेष्ठ [] भए। २०७२ मा उनी राष्ट्रिय मानव अधिकार आयोग को अध्यक्ष [] [] [] [] [] [१०] [११] [१२] [१३] नियुक्त भए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Supreme Court, Nepal" 
  2. "Nepal's Supreme Court Halts Radio Station Shutdown", Voice of America (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-३१ 
  3. "Sharma succeeds Rayamajhi as CJ", The Himalayan Times (en-USमा), २००९-१२-१०, अन्तिम पहुँच २०१९-०८-३१  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-३१ मिति
  4. "Ram Prasad Shrestha For Chief Justice", The KathmanduMetro  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०७-१७ मिति
  5. Sarkar, Debasis (२०१७-०२-२८), "Open borders with Nepal, Bhutan pose security threat", The Economic Times, अन्तिम पहुँच २०१९-०८-३१ 
  6. "NHRC Chair pledges to protect consumers' rights", The Himalayan Times (en-USमा), २०१५-०७-२९, अन्तिम पहुँच २०१९-०८-३१ 
  7. "Holocaust Remembrance Day", embassies.gov.il, अन्तिम पहुँच २०१९-०८-३१ 
  8. ""Perpetrators of Human Rights Will be Black-listed" – Inseconline" (en-USमा), अन्तिम पहुँच २०१९-०८-३१ 
  9. "Human Rights Summit of Persons with Disabilities begins", The Himalayan Times (en-USमा), २०१६-१२-१२, अन्तिम पहुँच २०१९-०८-३१ 
  10. "NHRC Chair blames govt for ignorance", The Himalayan Times (en-USमा), २०१६-०१-३१, अन्तिम पहुँच २०१९-०८-३१ 
  11. "NHRC discusses rights situation with Home Minister, Secy", The Himalayan Times (en-USमा), २०१५-१२-२८, अन्तिम पहुँच २०१९-०८-३१ 
  12. NHRC, UNDP (२६ जुन २०१५), "Remarks by Hon. Chairperson Justice Anup Raj Sharma during NHRC-UNDP joint Inaugural Program of Prefab House of NHRC Central Office at Harihar Bhawan, Lalitpur", UNDP 
  13. "Message by Chairperson Justice Anup Raj Sharma of National Human Rights Commission-Nepal on The Occasion of The 66 th International Human Rights Day", २०१४।