अनु अग्रवाल
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अनु अग्रवाल | |
|---|---|
![]() | |
| जन्म | ११ जनवरी १९६९ नयाँ दिल्ली, भारत |
| पेशा | अभिनेत्री |
| कार्यकाल | १९८८- १९९६ |
अनु अग्रवाल(११ जनवरी १९६९) हिन्दी चलचित्रहरूकी एक अभिनेत्री हुन्। उनी पहिले एक मोडल थिइन्। १९९०मा महेश भट्टको चलचित्र 'आशिकी' उनको कामयाब चलचित्र थियो।[१]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]उनीको जन्म ११ जनवरी, १९६९मा भारतको नयाँ दिल्लीमा भएको थियो। १९९९मा एक सडक दुर्घटना पछि २९ दिन पछि कोमादेखि बाहिर आइन् तर उनको शरीरको मुनिको भाग प्यारालाइज्ड भएको थियो। यी दिनहरू अनु बिहारको मुङ्गेरमा बालबालिकाहरूलाई योगा सिकाउने काम गर्छिन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "The Enigma of Arrival", Mumbai Mirror, ४ मे २००८, अन्तिम पहुँच ११ जुन २०१०।
- ↑ "Aashiqui star returns to life, turns author", Hindustan Times, २२ जुलाई २०१३, अन्तिम पहुँच ३ जुलाई २०१५। अभिलेखिकरण ७ जुलाई २०१५ वेब्याक मेसिन
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अनु अग्रवाल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
