अन्तर्राष्ट्रिय मित्रता दिवस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अन्तर्राष्ट्रिय मित्रता दिवश
अन्तर्राष्ट्रिय मित्रता दिवश
फ्रेन्डसिप ब्रासलेट एक व्यक्ती (मित्र)ले अर्को व्यक्तीलाई मित्रताको चिनो स्वरूप दिइने ब्रासलेट हो ।
आधिकारिक नाम अन्तर्राष्ट्रिय मित्रता दिवश
यो पनि भनिन्छ मित्रता दिवश
समुदाय विश्वका विभिन्न राष्ट्रहरूमा
चिन्हहरूको स्रोत ऐतिहासिक
महत्व It is a day when all races get to learn from each other:)
मिति अगस्टको पहिलो आइतबार (प्राय राष्ट्रहरूमा), अर्जेन्टिना, ब्राजिलउरुग्वेमा जुलाई २०मा, पाराग्वेमा जुलाई ३०मा
२०१६मा date missing (please add)
समबन्ध मित्रता
प्रेम

अन्तर्राष्ट्रिय मित्रता दिवश मित्रताको लागि मनाइने दिवश हो । १९५८मा पहिलो पटक प्रस्ताव राखेर मनाउन थलिएको यो दिवश फरक-फरक देशहरूमा फरक-फरक ( जस्तै दक्षिण अमेरिकी राष्ट्रहरूमा अलग तथा पारग्वेमा मात्रै अलग) समयमा मनाइन्छ ।[१]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. YOUTH CELEBRATE FRIENDSHIP DAY, starofmysore.com, 7 August 2011, retrieved 8 August 2011 

Schmidt, E.L. (१९९१). The Commercialisation of the Calendar: American Holidays and the Culture of Consumption, १८७०-१९३०. The Journal of American History, Vol ७८, No. ३. pp. ८८७–९१६. [ UN Resolution A/६५/L.७२]