अन्तर्राष्ट्रिय मित्रता दिवस
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
| अन्तर्राष्ट्रिय मित्रता दिवश | |
|---|---|
| आधिकारिक नाम | अन्तर्राष्ट्रिय मित्रता दिवश |
| वैकल्पिक नाम | मित्रता दिवश |
| अनुयायी | विश्वका विभिन्न राष्ट्रहरूमा |
| प्रकार | ऐतिहासिक |
| महत्त्व | It is a day when all races get to learn from each other:) |
| मिति | अगस्तको पहिलो आइतबार (प्राय राष्ट्रहरूमा), अर्जेन्टिना, ब्राजिल र उरुग्वेमा जुलाई २०मा, पाराग्वेमा जुलाई ३०मा |
| २०२५ date | |
| सम्बन्धित | मित्रता प्रेम |

अन्तर्राष्ट्रिय मित्रता दिवश मित्रताको लागि मनाइने दिवश हो । १९५८मा पहिलो पटक प्रस्ताव राखेर मनाउन थलिएको यो दिवश फरक-फरक देशहरूमा फरक-फरक ( जस्तै दक्षिण अमेरिकी राष्ट्रहरूमा अलग तथा पारग्वेमा मात्रै अलग) समयमा मनाइन्छ ।[१]
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ YOUTH CELEBRATE FRIENDSHIP DAY, starofmysore.com, ७ अगस्ट २०११, अन्तिम पहुँच ८ अगस्ट २०११।
Schmidt, E.L. (१९९१). The Commercialisation of the Calendar: American Holidays and the Culture of Consumption, १८७०-१९३०. The Journal of American History, Vol ७८, No. ३. pp. ८८७–९१६. [ UN Resolution A/६५/L.७२]
विकिमिडिया कमन्समा अन्तर्राष्ट्रिय मित्रता दिवस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।