अन्तर्वार्ता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अन्तर्वाता दृश्य

अनुसन्धानकर्ता र नमुना श्रोत व्यक्ति बीचको कुराकानी नै अन्तर्वार्ता हो । अन्तर्वार्ता निश्चित उदेश्यले लिईएको हुन्छ र निश्चित बिषयमा केन्द्रित रहेको हुन्छ । अन्तर्वार्तालाई सोध्ने प्रविधिको सबैभन्दा उपयोक्त प्रविधि मान्न सकिन्छ ।

विशेषताहरू[सम्पादन गर्ने]

  1. अन्तर्वार्ताकार र उत्तरदाता बीचमा सुमधुर समन्ध हुन्छ ।
  2. प्रश्नावली, अवलोकन, परिक्षणमत सर्वेक्षण जस्ता तथ्याङ्क सङ्कलन गर्ने बिधिहरुबाट सङ्कलन गर्न नसकिने , नासकिएको तथ्याङ्कहरु सङ्कलन सकिन्छ ।

अन्तर्वार्ताको चरणहरु[सम्पादन गर्ने]

  1. अन्तर्वार्ताको तयारी
  2. अन्तर्वार्ताको सुचारु
  3. अन्तर्वार्तालाई रेकड /टिपोट गर्ने

प्रकारहरू[सम्पादन गर्ने]

औपचारिकताका आधारमा[सम्पादन गर्ने]

  1. औपचारिक अन्तर्वार्ता
  2. अनौपचारिक अन्तर्वार्ता

सङ्ख्याको आधारमा[सम्पादन गर्ने]

  1. व्यक्तिगत अन्तर्वार्ता
  2. सामूहिक अन्तर्वार्ता

उद्देश्यका आधारमा[सम्पादन गर्ने]

  1. निदानात्मक अन्तर्वार्ता
  2. उपचारात्मक अन्तर्वार्ता
  3. छनोट अन्तर्वार्ता
  4. अनुसन्धान अन्तर्वार्ता

सम्पर्कको आधारमा[सम्पादन गर्ने]

  1. अल्प सम्पर्क अन्तर्वार्ता
  2. दीर्घ सम्पर्क अन्तर्वार्ता

भूमिकाको आधारमा[सम्पादन गर्ने]

  1. अनिर्देशनात्मक अन्तर्वार्ता
  2. निर्देशनात्मक अन्तर्वार्ता

विषयबस्तुको आधारमा[सम्पादन गर्ने]

  1. गुणात्मक अन्तर्वार्ता
  2. सङ्ख्यात्मक अन्तर्वार्ता
  3. मिश्रित अन्तर्वार्ता

अन्य आधारमा[सम्पादन गर्ने]

  1. केन्द्रित अन्तर्वार्ता
  2. पुनरावृत्ति अन्तर्वार्ता
  3. गहनतम अन्तर्वार्ता
  4. टेलिफोन अन्तर्वार्ता

फाइदाहरू[सम्पादन गर्ने]

  1. लचकता हुने
  2. अवलोकन गर्न मिल्ने
  3. सामुहिक छालफल सम्भव हुने
  4. गहिराई सम्मका तथ्यांक प्राप्त हुने

बेफाइदाहरु[सम्पादन गर्ने]

  1. स्मरणमा बढी भर पर्ने
  2. अन्तर्वार्ताको प्रक्रिया गलत हुन सक्ने
  3. अध्यनको क्षेत्र र जनसङ्ख्या ठूलो भएको खण्डमा महङ्गो पद्धति


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]