अबुजा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अबुजा
शहर
अबुजा मस्जिद
अबुजा मस्जिद
राष्ट्र नाइजेरिया
इलाकासङ्घीय राजधानी क्षेत्र (नाइजेरिया)
स्थापना१८२८
सरकार
 • मन्त्रीबाला मोहम्मद
क्षेत्रफल
 • शहर७१३ किमी (२७५ वर्ग माइल)
 • जमीन७१३ किमी (२७५ वर्ग माइल)
उन्नतांश
८४० मिटर (२७६० फिट)
जनसङ्ख्या
 (२०१२)[१]
 • शहर९७९,८७६
 • घनत्व१४००/किमी (३६००/वर्ग माइल)
 • सहरी
१,६७२,०००
 • महानगर
३,०००,०००
 [२]
समय क्षेत्रयुटिसी+१ (अफ्रिकी समय)
पोस्टल कोड
९००२११ देखि ९००२८८
वेबसाइटfct.gov.ng

अबुजा नाइजेरियाको राजधानी शहर हो । यो शहर नाइजेरियाको केन्द्रमा अवस्थित रहेको छ साथै यो सङ्घीय राजधानी क्षेत्र (नाइजेरिया) भित्र रहेको छ । अबुजा योजना गरेर बनाइएको शहर हो, जसको [३] स्थापना सन् १९८० मा भएको हो । यो आधिकारिक रूपमा १२ डिसेम्बर १९९१ मा नाइजेरियाको राजधानी घोषित भएको थियो । यस भन्दा पहिले लागोस नाइजेरियाको राजधानी रहेको थियो जुन हाल सम्म पनि सबैभन्दा बढी जनसङ्ख्या रहेको शहर हो । सन् २००६ को जनगणना अनुसार अबुजाको जनसङ्ख्या ७,७६,२९८ रहेको छ ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Legal Notice on Publication of 2006 Census Final Results", Policy and Legal Advocacy Centre, अन्तिम पहुँच १० जुन २०१२  वेब्याक मेसिन अभिलेखिकरण १९ मार्च २०१३ मिति
  2. "Explore Abuja City", Stay in Abuja dot com।  वेब्याक मेसिन अभिलेखिकरण २०११-१२-०४ मिति
  3. "Life of poverty in Abuja's wealth", news.bbc.co.uk (BBC News, Tuesday, 13 February 2007), २००७-०२-१३, अन्तिम पहुँच २००७-०८-१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]