सामग्रीमा जानुहोस्

अबु नुवास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अबु नुवास
खलील जिब्रानले सन् १९१६ मा बनाएको अबु नुवासको नक्सा
खलील जिब्रानले सन् १९१६ मा बनाएको अबु नुवासको नक्सा
जन्मअबु नुवास अल-हसन बिन हानी अल-हकामी
अन्दाजी७५६
अहवाज, अब्बासिद खलिफा
मृत्युअन्दाजी814 (aged 5758)
बग्दाद, अब्बासिद खलिफा
पेशाकवि
भाषाअरबी

'अबु नुवास' (७५६-८१४) इस्लामको प्रारम्भिक अवधिमा एक प्रसिद्ध अरबी कवि थिए। अलफ लैलामा धेरै पटक देखा परेर उनले लोककथा परम्परामा पनि प्रवेश गरे।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

अबु नुवासको जन्म अब्बासिद खलिफाको अहवाज (आधुनिक खुजेस्तान प्रान्त) प्रान्त अथवा अहवाज प्रान्तको छेउछाउका जिल्लाहरू मध्ये कतै नजिकै जन्म भएको हो भन्ने गरिन्छ। उनको जन्म मिति पनि किटान गरेरै यही दिन हो भनेर कसैले भनेको पाइँदैन तर केही स्रोतहरूबाट उनको जन्म सन् ७५६-७५८ तिर भएको अनुमान गरिएको छ। जब अबु नुवास १० वर्षका थिए, उनको बुबाको मृत्यु भयो। आफ्नो प्रारम्भिक बाल्यकालमा अबु नुवासले आफ्नी आमासँग तल्लो इराकको बास्रासम्म यात्रा गरे जहाँ पुगेर उनले कुरान स्कूलमा पढे र सानै उमेरमा हाफिज बने।

अबु नुवासले धेरै विधामा कविता लेखे; उनको प्रतिभाको पहिचान भने उनका रक्सी र सिकार सम्बन्धी कविताहरूबाट भयो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Kennedy, Philip F. (२०१२), Abu Nuwas : a genius of poetry (Oneworld Publications ebook संस्करण), London, पृ: १०।

बाह्य लिङ्कहरू

[सम्पादन गर्नुहोस्]