अमरसिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अमरसिंह बालकृष्ण समद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो। [१] बडाकाजी अमरसिंह थापा को जीवनीमा आधारित छ । केही हरफः

रंजै नामको बलवान एउटा बगाले थापा क्षत्री
कोदालोले भुँइको चपरी झिक्दै पल्टाउदै थिए
उनले आफ्नो घरभित्र सुने बालक जन्मी रोएको
आँगनमा निस्की उनकी स्त्रीले हास्तै भनिन-"नाति जन्म्यो"
रंजै कोदालो छोडी दौडे भन्दै - "बालक अमर बनोस्" -बालकृष्ण सम, अमरसिंह

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]