अमात
Jump to navigation
Jump to search
भाषाहरू | |
---|---|
मैथिली, भोजपुरी, नेपाली, हिन्दी | |
धर्महरू | |
हिन्दु[१] |
अमात नेपालको तराईमा बसोबास गर्ने मानिसहरूको एक जाति हो। यिनीहरू मुख्यरूपमा राय, राउत, मन्डल,बिस्वास र अमात्य थर लेख्ने गर्दछन्।
धर्म[सम्पादन गर्ने]
यिनीहरूले हिन्दु धर्म मान्ने गर्दछन्।
जनसङ्ख्या[सम्पादन गर्ने]
वि.सं. २०६८ सालको नेपालको जनगणना अनुसार यस जातिका मानिसहरूको सङ्ख्या ३८३० रहेको छ।[स्रोत नखुलेको]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ Dr. Dilli Ram Dahal (२००२-१२-३०), "CHAPTER 3 SOCIAL COMPOSITION OF THE POPULATION: CASTE/ETHNICITY AND RELIGION IN NEPAL", Government of Nepal, Central Bereau of statistics, अन्तिम पहुँच २०१३-१२-५।