अमारा
स्वरूप
अमारा | |
---|---|
वास्तविक नाम | तुवुह अदिखतितेसि अमाराङ्गना |
जन्म | जकार्ता, इंडोनेशिया | ८ जुलाई १९७५
विधा | आत्मा, पप, देशी सङ्गीत |
पेशा | मडल, गायिका-संगीतकार, अभिनेत्री, नर्तकी |
वाद्ययन्त्र | मौखिक |
सक्रिय वर्ष | १९८९-वर्तमान |
सहयोगी | लिंगुवा |
तुवुह अदिखतितेसि अमाराङ्गना (अङ्ग्रेजी: Tuwuh Adijatitesih Amaranggana) (जुलाई ८, १९७५) एक इन्डोनेसियाली गायिका, अभिनेत्री तथा मोडल हुन् ।[१] उनी १९९६ मा स्थापित संगीत समूह लिंगुवाको एक सदस्य हुन् ।[२] उनले आफ्नो वाल्यकालको साथिसँग विहे गरिन ।[३]
जीवनी
[सम्पादन गर्नुहोस्]अमाराको जन्म इन्डोनेसियाको जकार्तामा भएको हो ।[४] उनको आमा एक रेकर्डिङ निर्देशक थिइन्।[५][६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Alasan Amara "Lingua" Tak Ingin Comeback Bermusik", अन्तिम पहुँच २०१०-०५-०८।
- ↑ "Era Berbeda, Frans - Amara Pilih Lingua 'Mati Suri'", अन्तिम पहुँच २०१४-१२-१०। वेब्याक मेसिन अभिलेखिकरण २०१५-१२-२२ मिति
- ↑ "HUBUNGAN BERBEDA AGAMA, DAPATKAH BERAKHIR BAHAGIA?", अन्तिम पहुँच २०११-११-२४।
- ↑ "Biodata dan Profil Lengkap Amara", मार्च १७, २०१३। वेब्याक मेसिन अभिलेखिकरण मार्च ४, २०१६ मिति
- ↑ "Sejarah NEO", अप्रिल ७, २०१३।
- ↑ "Indra Bekti (2) PADUKAN GAYA INDRA SAFERA & TANTOWI YAHYA", डिसेम्बर १९, २००६। वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी १५, २०१६ मिति
विकिमिडिया कमन्समा अमारा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।