अमीर खुसरो
स्वरूप
अमीर खुसरो | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | १२५३ पटियाली, एटा, उत्तर प्रदेश, भारत |
मृत्यु | १३२५ |
विधा | गजल, खयाल, कव्वाली, रुबाई, तराना |
पेशा | संगीतज्ञ, कवि |
अमीर खुसरो हिन्दी भाषाका पहिलो लोकप्रिय कवि मानिन्छन्। उनी आफ्ना पहेलीहरू र मुकरीहरूका लागि प्रख्यात छन्। सबैभन्दा पहिला उनैले हिन्दी भाषा (हिन्दवी)को उल्लेख गरेका थिए। उनी फारसी भाषाका कवि पनि थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अमीर खुसरो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।